विदेशमा बस्ने नेपालीलाई मताधिकार नदिएर अन्याय गरियो : डा. हेम राज शर्मा, एनआरएनए उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुलाई नेपालको आम निर्वाचनमा मताधिकार दिन माग गरेका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघद्धारा राजधानी काठमाण्डौंमा मंगलवार आयोजना गरेको ‘ग्लोवल कन्क्लेभ’ लाई सम्बोधन गर्दै कालान्तरसम्म प्रवासमा रहेका नेपालीहरुलाई मताधिकारबाट बन्चित गरिनु अन्यायपूर्ण हुने बताए । उनले सर्वोच्च अदालतको आदेश अनुरुप … Continue reading विदेशमा बस्ने नेपालीलाई मताधिकार नदिएर अन्याय गरियो : डा. हेम राज शर्मा, एनआरएनए उपाध्यक्ष